Quantcast
Channel: StudentsNepal
Viewing all articles
Browse latest Browse all 251

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

$
0
0

धादिङ, असार २

गल्छी गाउँपालिका—७ मा रहेको सक्सेस एकेडेमीका एक शिक्षक बालिका बलात्कारको आरोपमा बिहीबार  पक्राउ परेका छन् । एक निजी विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गल्छी गाउँपालिका—१ का २४ वर्षका शिक्षक विष्णुलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

उनले बालिकालाई जेठ २७ गते बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ । आरोपी श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । 

source ujalyo

The post छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ appeared first on News.


Viewing all articles
Browse latest Browse all 251

Trending Articles