Quantcast
Channel: StudentsNepal
Viewing all articles
Browse latest Browse all 251

भारतीय विद्यार्थीभन्दा नेपाली विद्यार्थीहरु अब्बल राम्रो आइटी कम्पनिमा प्लेस(CONGRATULATIONS)

$
0
0

placed in india

स्टुडेन्ट नेपाल/काठमाडौँ

banner bfgi for news

नेपाली विश्वको जुनसुकै कुनामा गए पनि आफ्नो खुबीले सबैलाई चकित परेको प्रसस्त उदाहरण छ । विस्वको जुनसुकै कुनामा गएपनि आफ्नो खुबीले अब्बल हुन्छन भन्ने कुरा सबैलाई थाहा भएकै कुरा हो । त्यस्तै बीच उत्तर भारतको पन्जाबको  एक प्रतिष्ठित सैक्षिक सस्था BABA FARID GROUP OF INSTITUTIONSमा आध्यांरत नेपाली बिद्यार्थीहरुले निकै राम्रो गरेका  छन् । भारतको पन्जाबाटमा खानपान देखि पड्ने ब्यबस्था निकै राम्रो रहेको र नेपालीहरुलाइ बिसेष ध्यान दिदै सिक्षक हरुले राम्रो संग पढाउने त्यस सैक्षिक सस्थामा सिभिल इन्जिनियरइंग आध्यान गरेका नेपालका काभ्रेका सुवर्ण गौतमले बताउनुभयो  । त्यस्तै आफुलाई नेपालबाट टाडा आएर पढेजस्तो नभएको सुदिप गौतम बताउछन् ।

त्यस्तै बीच BABA FARID COLLEGE OF ENGINEERING AND TECHNOLOGYमा अध्यनरत नेपाली बिद्यार्थी साइमन टाडामगर एक प्रठिस्टित ग्यमिंग कम्पनिमा प्लेस (३.५ लाख भारुको प्याकेजमा ) (जागिर लागेको छ) । त्यस्तै सुमित पौडेल एक प्रतिष्ठित आइटी कम्पनिमा  काम गर्दै आएका छन्  । PUNJAB TECHNICAL UNIVERSITY(GOVERNMENT BOARD) बाट इन्जीनियरिंगको डिग्री सकेका उनीहरु निकै अब्बल रहेको क्याम्पस प्रसासक बताउछन् । सुमित चेस च्याम्पियन रहेको र बिभिन्न पुरस्कार जित्ने गरेका ।  २०१४ ब्याचका साइमन र सुमित एक राम्रो इन्जीनियर समेत बनेर गएको DEPARTMENT OF COMPUTER SCIENCE AND ENGINEERING का प्रमुख सुनिल नागपालले जानकारी दिएका छन् । साइमनले अध्यान गर्दै गर्दा उत्तर भारतलाइ प्रतिनिधित्व गर्दै बेंगलोरमा WORD SKILLका लागि भारतबाट बिद्यार्थीको छनोट कम्पुटेसनका लागि गएका थिए र त्याहा उनि पुरा भारत ३श्रो समेत भएका थिए । अबुदावीमा हुने WORLDSKILLका लागि त्यहाँ प्रथम हुन पर्ने भएकाले पनि उनि सेलेक्ट भएनन् तर कलेजमा उनको तारिफ निकै सुनियो । साइमनले आफ्नो कलेजको नेटवर्क SECURITY SYSTEMलाइ चुनौती दिन्थे १ बिद्यार्थीहरुका अनुसार एकपटक उनले कलेजको ATTENDENCE SYSTEMनै ह्याक गरेर कक्षाको सम्पूर्ण साथीहरुको हाजिर लागाई उनीहरुको सेकुरिटी सिस्टममा कत्तिको बग छ भन्ने कुरा बताएका थिए । उनि त्यस कलेजमा पड्दै गर्दा कलेज प्रसासन र मित्रहरुको प्रसंसाको पात्र बने । इन्जिरिंग अध्यन गर्न नेपाली बिद्यार्थीहरु बेंगलोर जाने र अन्य स्थान जाने भन्दानि राम्रो सैक्षिक सस्थाको छनोट गरेर अध्यान गरे नेपाली बिद्यार्थीहरुको भविस्य उज्ज्वल हुने साथै नेपाली बिद्यार्थीहरु अरु भन्दा निकै मेहेनेत गर्ने र राम्रो राम्रो गर्ने गरेको डिपार्टमेन्ट अफ कम्प्युटर साइन्सका इन्जिनियर अंकित शर्मा बताउछन् । यस सैक्षिक सस्थानमा नेपालीहरुको एक समूह नै छ । नेपालीहरु मेहेनेती र इमान्दार हुने भएकाले विद्यार्थीहरुलाई १लाख भारु सम्मको छुट दिने बताउछन् DEAN STUDENT WALFARE AMANDEEP SINGH.

 

banner bfgi for news

र्नुहोस कलेज कस्तो छ 

The post भारतीय विद्यार्थीभन्दा नेपाली विद्यार्थीहरु अब्बल राम्रो आइटी कम्पनिमा प्लेस(CONGRATULATIONS) appeared first on News.


Viewing all articles
Browse latest Browse all 251

Trending Articles